शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहाडमा हल्का वर्षा र हिमालमा हिमपातकाे सम्भावना, देशभरको तापक्रम घट्ने

पहाडमा हल्का वर्षा र हिमालमा हिमपातकाे सम्भावना, देशभरको तापक्रम घट्ने

आगामी तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– आगामी तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना छ।

तराईका केही ठाउँमा भने बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो तीनदिन देशभरको तापक्रममा गिरावट आउन सक्छ। 

त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। 

प्रकाशित: Feb 15, 2021| 01:17 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।