शुक्रबार, भदौ १९, २०८३

२४ घण्टामा सयभन्दा बढी कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोरोना संक्रमित थपिएका छन् भने १३१ जना कोरोनामुक्त भएका छन्। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोरोना संक्रमित थपिएका छन् भने १३१ जना कोरोनामुक्त भएका छन्। 

योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ। 

हाल १ हजार ६०४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन। हाल ७९ जना क्वारेन्टाइनमा छन्। देशभर ६१ जना आईसियु र १५ जना भेन्टिलेटरमा उपचाररत छन्।
 

प्रकाशित: Feb 14, 2021| 11:10 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।