शुक्रबार, भदौ १९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, भदौ १९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौंमा स्वयंसेवक परिचालन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात
केही दिनदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७
सरस्वती पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने : सबैमा प्रज्ञा प्रकाश प्राप्त होस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७
श्रीपञ्चमी अर्थात् आज सरस्वती पूजा
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७
जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
पौडेल समूहले बोलाएको जिल्ला सभापतिहरुको भेला स्थगित
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबारका लागि बोलाएको जिल्ला सभापतिहरुको भेला स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा लाग्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीलाई आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
पछिल्ला दिनमा थपिएका अधिकांश कोरोना संक्रमित उपत्यकाका
पछिल्ला दिनमा कोरोना संक्रमणको दर घट्दै गए पनि संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
‘मृत्युसँग डराउँदैनौँ, प्रतिगमनको डर लाग्छ’
शैक्षिक प्रतिगमनविरुद्ध आन्दोलित विद्यार्थीहरुले मृत्युको भन्दा प्रतिगमनको डर लाग्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
दार्चुलामा बँदेलको आक्रमणबाट तीन घाइते
दार्चुलामा बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
कर्णाली सरकारको तीन वर्षे प्रगति : आठ किमि सडक कालोपत्रे, पाँच वटा पुल
कर्णाली प्रदेश सरकारले तीन वर्षमा आठ किलोमिटर सडक कालोपत्रे गरेको छ भने पाँच वटा सडक पुल बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
ओलीका हरेक काम संविधानविपरीत छन् : आचार्य
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो निर्णय संविधानविपरीत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
सर्वोच्चको निर्णयलाई सम्मान गर्दै कांग्रेस अगाडि बढ्छ : नेता साउद
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले कांग्रेस सर्वोच्च अदालतको निर्णयलाई आधार मानेर अगाडि बढ्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
संसद् विघटनविरुद्धका मुद्दामा दुवै पक्षको बहस सकियो, भोलिदेखि एमिकस क्युरीले राय दिने
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि दुवै पक्षको बहस सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
वाणिज्य विभागमा अख्तियारको छापा
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
चितवन पुगेर दाहालले भने– चुनाव हुँदैन
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा वैशाखमा चुनाव नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
अपराध महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी खापुङलाई
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी चन्द्रकुमारखापुङलाई दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
संसद् पुनःस्थापना हुनेमा ढुक्क छु : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अदालतबाट संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
नक्कली बिल बनाउने कारखानै चलेको रहेछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बिलबिजक बनाउने कारखाना नै चलेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
कांग्रेस सामाजिक सञ्जाल प्रयोगकर्ताको पक्षमा उभिन्छ : प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाको विरोध गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
1085
1086
1087
1088