शुक्रबार, भदौ १९, २०८३

चितवन पुगेर दाहालले भने– चुनाव हुँदैन

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा वैशाखमा चुनाव नहुने बताएका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा वैशाखमा चुनाव नहुने बताएका छन्।

आज सोमबार गृहजिल्ला चितवन पुगेका दाहालले भने, ‘‘चुनाव हुँदैन भनेर प्रष्ट भए हुन्छ। चुनाव गर्न यो प्रतिगमन नै गरिएको होइन।’

संविधान मिचिएको र लोकतन्त्रमाथि प्रहार भएका बेला आफूहरु सडक संघर्षमा रहेको भन्दै उनले ओलीले पञ्च र्‍याली गर्ने, मानिस जम्मा गर्ने लगायत काम गर्दै आइरहेको बताए। 

‘मुख्य कुरा के हो भने यत्रो वर्ष लगाएर प्राप्त उपलब्धि अहिले धरापमा परेको छ। आम जनता र राम्रो दिमाग भएका मानिस ओलीजीको पछाडि छैनन्,’ उनले भने।

प्रकाशित: Feb 15, 2021| 11:15 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।