शुक्रबार, भदौ १९, २०८३

समाज

देउवा, पौडेल र सिटौला गुट भेलामा व्यस्त, सुरु हुन सकेन कांग्रेस बैठक 

दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

जेठमै महाधिवेशन गराउन देउवालाई पौडेल पक्षको दबाब

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवालाई आगामी जेठमै महाधिवेशन गराउन दबाब दिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

संसद् विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : वरिष्ठ अधिवक्ता खरेल

वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले संसद् विघटन राजनीतिक नभई संवैधानिक प्रश्न भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

चितवनमा ट्रकको ठक्करबाट हरिणको मृत्यु

पूर्वपश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीको बहस आज पनि जारी

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीको बहस आज पनि जारी छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

गण्डकी सरकारको ३ वर्ष : ४६ कर्मचारीलाई पुरस्कार, चन्द्रकला सर्वोत्कृष्ट

गण्डकी प्रदेश सरकारले स्थापना दिवस अवसरमा ४६ कर्मचारीलाई सम्मान गर्ने भएको छ। उनीहरुलाई विशिष्ट, सर्वोत्कृष्ट, उत्कृष्ट निजामती सेवा पुरस्कार र विशेष प्रोत्साहन पुरस्कार दिइनेछ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

तनहुँको बेलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने

तनहुँको बैलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

शिक्षक हत्याको मुद्दामा आजदेखि बहस

मोरङको मिक्लाजुङ–१ का ५३ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको बहस बुधबारबाट सुरु हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

बागमती प्रदेशसभाको बैठक स्थगित

बागमती प्रदेशसभाको सातौं बैठक स्थगित भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

भागरथी हत्याका आरोपितको बयान- घरायसी रिसइबीका कारण बलात्कारपछि हत्या गरेँ

बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसइबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

यस्तो छ आजको मौसम पूर्वानुमान

केही दिनदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

होसियार ! फेसबुकमार्फत ठगिनुहोला 

गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका ६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी भयो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

नेकपा कार्यकर्ताको ढुंगामुढाबाट कांग्रेसका १० जना घाइते

बैतडीको डिलासैनी गाउँपालिका– ३ पन्सेरा गाउँमा नेपाली कांग्रेसको विरोध सभामा नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसका १० जना कार्यकर्ता घाइते भएको नेपाली कांग्रेस बैतडीले मार्फत जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

गंगामायाको जीवन रक्षा गर्न आयोगको तीनबुँदे निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

सत्ताको उन्माद नदेखाउन नेकपालाई कांग्रेसको चेतावनी

‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ।’ 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

संसद् विघटनमा ओलीको नियत ठिक देखिएन : वरिष्ठ अधिवक्ता कार्की

‘प्रधानमन्त्रीले पार्टीभित्र देखिएको विवादका कारण संसद् विघटन गरिदिनुभयो। न अविश्वासको प्रस्ताव न संसदीय दलको नेता परिवर्तन भएको थियो। यो गलत भएको हो।’
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

कांग्रेसको विरोध सभामा नेकपा ओली समूहको ढुंगामुढा, दुवैतर्फका कार्यकर्ता घाइते 

प्रतिनिधिसभा विघटनविरूद्द नेपाली कांग्रेसले बैतडीको डिलाशैनी गाउँपालिका–३, पन्सेरामा आयोजना गरेको विरोध सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

भुटानी शरणार्थीका समस्या समय तोकेरै टुंग्याउनुपर्ने प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीका समस्या समय किटान गरेरै टुंग्याउनुपर्नेमा जोड दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

ताप्लेजुङको मालपोत र नापी कार्यालय उद्घाटन काठमाडौंबाटै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालयको मंगलबार काठमाडौंबाटै उद्घाटन गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७

सपनालाई धम्क्याउने बस्नेत पक्राउ

बीबीसीको प्रभावशाली महिला सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएको र दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ४, २०७७