काठमाडौं – बागमती प्रदेशसभाको सातौं बैठक स्थगित भएको छ।
आज दिउँसो २ बजे बस्ने भनिएकामा विशेष कारणवश बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।