बिहीबार, भदौ १८, २०८३

समाज

समायोजनका लागि कागजात पुर्‍याएर आवेदन दिन स्वास्थ्य मन्त्रालयको आग्रह 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई समायोजनका लागि तोकिएको ढाँचाको निवेदन र सहमति पत्रसहित आवश्यक कागजात पुर्‍याएर आवेदन दिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

कन्सर्ट गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

मैना सुनुवार हत्याको १७ वर्ष– ‘न्यायमा राज्यको अवरोध कायमै’

‘राज्यले न्यायमा निरन्तर अवरोध गरिरहेको र दण्डहीनता अन्त्य गर्न विफल भएको अवस्थामा समेत हामीले न्याय पाइने आशा मारिसकेका छैनौं।’
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

पक्राउ परेका विप्लव समूहका मोरङ इन्चार्जलाई थुनामा राख्न आदेश

मोरङको बूढीगंगाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर बिकलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

वीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

फागुन २३ देखि ६० वर्ष माथिकालाई खोप लगाइने

सरकारले आगामी फागुन २३ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

भदौमा महाधिवेशन गर्ने सहमति जुटेलगत्तै सुरु भयो कांग्रेस बैठक  

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

कांग्रेसको चौधौं महाधिवेशन भदौ ७ देखि १० सम्म

०७२ फागुन २६ गते सकिएको १३ औं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै समितिको कार्यकाल एक वर्षअघि नै सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

कर्णालीका मुख्यमन्त्रीको 'किचेन क्याबिनेट' हेरफेर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले किचेन क्याविनेट (सचिवालय) हेरफेर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

बहुमतका प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छ : मैनाली 

वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले  बहुमतका प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार रहेको जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

काठमाडौंमा ६० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

सडक निर्माणमा खटिएकी महिलाको मृत्यु

कालिकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएकी महिला मजदूरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको पछिल्लो अभिव्यक्तिप्रति दाहाल–नेपाल समूहको नेकपाले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

भागरथीको शव १५ दिनदेखि जिल्ला अस्पतालमा, अभियुक्त सार्वजनिक

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

वैदेशिक हस्तक्षेपविरुद्ध एकजुट होऔं : श्रेष्ठ

नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैदेशिक हस्तक्षेप बढिरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

निजी अस्पतलाको ओपीडी शुल्क ४० प्रतिशतसम्म बढ्यो

आज (बुधबार) देखि निजी अस्पतालको ओपीडी शुल्क बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अस्वीकार्य : राणा

'कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ, अस्वीकार्य छ।'
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

शिक्षक किताबखानाका अधिकृत प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अधिकृत प्रसाईले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन सञ्चालक न्यौपानेलाई सेवाग्राहीसँग ५२ हजार  घुसररिसवत रकम माग गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

सभामुख श्रेष्ठ मुख्यमन्त्रीको रबर स्ट्याम्प बनेको अष्टलक्ष्मी शाक्यको आरोप

नेकपा दाहाल–नेपाल समूह बागमती प्रदेश संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेशसभाका सभामुख मुख्यमन्त्री डोरमणी पौडेलको रबर स्ट्याम्प बनेको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७