शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भदौमा महाधिवेशन गर्ने सहमति जुटेलगत्तै सुरु भयो कांग्रेस बैठक  

भदौमा महाधिवेशन गर्ने सहमति जुटेलगत्तै सुरु भयो कांग्रेस बैठक  

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भदौ ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने सहमति जुटेसँगै बैठक सुरु भएको हो।  

बैठकले शीर्ष नेताबीच जुटेको सहमतिलाई अनुमोदन गर्नेछ। दिउँसो २ बजेट सुरु हुने भनिएको बैठक ३ घण्टा ढिलो गरी सुरु भएको हो।  

बैठकअघि सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले आ–आफ्नो समूहको भेला गरेका थिए।
 

प्रकाशित: Feb 17, 2021| 11:28 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।