शुक्रबार, भदौ १९, २०८३

काठमाडौंमा ६० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ८३८ जनाको पीसीआर परीक्षण गर्दा १२५ जना संक्रमित थपिएका हुन्।

सोही अवधिमा देशभरबाट थप ९१ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ। बुधबार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६२१ छ।  

आज थपिएकामध्ये ६० जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४५, ललितपुरमा ९ र भक्तपुरमा ६ जनालाई संक्रमण पुष्टि भएको छ।


 

प्रकाशित: Feb 17, 2021| 10:48 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।