शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको विरोध सभामा नेकपा ओली समूहको ढुंगामुढा, दुवैतर्फका कार्यकर्ता घाइते 

कांग्रेसको विरोध सभामा नेकपा ओली समूहको ढुंगामुढा, दुवैतर्फका कार्यकर्ता घाइते 

प्रतिनिधिसभा विघटनविरूद्द नेपाली कांग्रेसले बैतडीको डिलाशैनी गाउँपालिका–३, पन्सेरामा आयोजना गरेको विरोध सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका छन्।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

बैतडी– प्रतिनिधिसभा विघटनविरूद्द नेपाली कांग्रेसले बैतडीको डिलाशैनी गाउँपालिका–३, पन्सेरामा आयोजना गरेको विरोध सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका छन्।

विरोधसभा चलिरहेको समयमा उनीहरुले नाराबाजीसहित ढुंगा प्रहार गरेका हुन्। ढुंगा प्रहारबाट नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका छन्।

ढुंगा प्रहारबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, सुरेश विष्टलगायत ६ जना घाइते भएको बताइएको छ।
 

प्रकाशित: Feb 16, 2021| 12:48 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।