नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरहवामा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, निर्वाचन आयोग, अख्यितार दुरुपयोग अनुसन्धान आयोग र पार्टीभित्रकै विपक्षी खेमामाथि निशाना साँधेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को झगडाले कांग्रेसभित्रै लफडा भएको बताएका छन्।