शुक्रबार, भदौ १९, २०८३

मोटरसाइकल र स्कुटर ठोक्किँदा युवतीको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको बुुटवलमा सवारी दुुर्घटनामा परी सोमबार बिहान एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

बुटवल– सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको बुुटवलमा सवारी दुुर्घटनामा परी सोमबार बिहान एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा बुुटवल–११ की २२ वर्षीय सञ्जुु खनालको मृत्यु भएको हो। लु १५ प १४७२ नम्बरको मोटरसाइकल लु ५ प २८३५ नम्बरको स्कुटर ठोक्किँदा दुुर्घटना भएको हो।

चालक शिशिर मगरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

मोटरसाइकलमा पछाडि सवार बुटवल–११ का सचिन पाण्डे र स्कुटरमा पछाडि सवार साजन पुन सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 15, 2021| 06:54 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।