शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लिखित जवाफ लिएर सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश 

लिखित जवाफ लिएर सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश 

पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतमा उपस्थित भएका हुन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफ लिएर सर्वोच्च अदालत उपस्थित भएका छन्। 

पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतमा उपस्थित भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन असंवैधानिक भन्दै उनीहरूले २४ पुसमा विज्ञप्ति जारी गरेका थिए। 

अदालतमा विचाराधिन मुद्दामा पूर्वप्रधानन्यायाधीले बोलेर अदालतलको अवहेलना गरेको भन्दै अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले रिट दायर गरेका थिए। 

१५ माघमा अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो। 
 

प्रकाशित: Feb 15, 2021| 06:16 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।