शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् प्रधानमन्त्री ओलीले सुनाएका तीन वर्षे उपलब्धि (पूर्णपाठसहित)

यी हुन् प्रधानमन्त्री ओलीले सुनाएका तीन वर्षे उपलब्धि (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका तीन वर्षे उपलब्धिहरु सार्वजनिक गरेका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका तीन वर्षे उपलब्धिहरु सार्वजनिक गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा उनले आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा गरेको काम सार्वजनिक गरे।

सम्बोधनका क्रममा उनले जनतासमक्ष गरेको प्रतिबद्धता अनुसारको काम गर्न पार्टीभित्रकै नेताहरुले अवरोध सिर्जना गरेकाले नसकिएको भन्दै ताजा जनादेशका लागि जनासमक्ष जाने निर्णय गरेको बताए।

करिब २ घन्टा लामो सम्बोधनका क्रममा उनले सरकारले तीन वर्षको अवधि ठूलो उपलब्धिपूर्ण काम गरेको र कतिपय ठूलो आयोजनाको सुरुवात गरेको दाबी गरे।

 

प्रकाशित: Feb 15, 2021| 08:47 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।