शुक्रबार, भदौ १९, २०८३

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

झापा- झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर- २ कमलधाप बस्ने करिब ५० वर्षीया सीता दाहालको सोमबार हात्तीको आक्रमणमा मृत्यु भएको हो।

नजिकैको जंगलमा घास काट्न गएका बेला दिउँसो साढे १ बजेतिर उनीमाथि जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

हात्तीको आक्रमणमा परी घाइते भएकी दाहाललाई उपचारका लागि विर्तामोडतर्फ ल्याउँदै गर्दा बाटामा मृत्यु भएको हो।
 

प्रकाशित: Feb 15, 2021| 14:35 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।