शुक्रबार, भदौ १९, २०८३

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात

केही दिनदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– केही दिनदेखि  उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ।

आज पनि केही स्थानहरूमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

तराईका केही ठाउँमा भने बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ। 

महाशाखाका अनुसार देशभरको तापक्रममा सामान्य गिरावट आउन सक्छ। 

त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। 
 

प्रकाशित: Feb 16, 2021| 01:22 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।