शुक्रबार, भदौ १९, २०८३

तीन वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारका तीन वर्षको उपलब्धि सार्वजनिक गर्ने भएका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारका तीन वर्षको उपलब्धि सार्वजनिक गर्ने भएका छन्। 

ओली नेतृत्वको सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ। सोही अवसरमा उनले तीन वर्षका प्रमुख उपलब्धिहरूबारे बिहान ११ बजे प्रेस ब्रिफिङ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

यस्तै प्रधानमन्त्री ओलीले पुनर्निर्माण सम्पन्न भएको सिंहदरबारका तीन मोहडा (उत्तर, पूर्व र दक्षिण)को उद्घाटन गर्ने कार्यक्रम छ। 

प्रकाशित: Feb 15, 2021| 03:23 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।