आइतबार, भदौ १४, २०८३

समाज

माधव नेपालले भने- पार्टी कार्यालयको खोजीमा छौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालयको खोजी भइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारीले गरे पदभार ग्रहण

स्वास्थ्य अनुसन्धान परिषद्का नवनियुक्त पदाधिकारी एवं सदस्यहरूले पदभार ग्रहण गरेका छन्।  बुधबार परिषद्को कार्यलयमा नवनियुक्त अध्यक्ष प्रा. डा. गेहनाथ बराल, उपाध्यक्ष डा. गौरव ढकाललगायतले पदभार ग्रहण गरेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई महिला पक्राउ

मोरङ पथरीशनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

हराइरहेका महोत्तरीका सात बालिका तथा किशाेरी भारतकाे सीतामढीमा भेटिए

मंगलबारबाट सम्पर्कविहीन बनेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको भारतको विहारस्थित सीतामढीमा भेटिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

‘संविधानले अधिकार दिएको छ, संघीय र प्रदेश सरकारले भूमिका दिएन’

‘अहिले स्थानीय तहमा प्राकृतिक स्रोत, राजस्व संकलन लगायतमा समस्या आइरहेको छ।’ 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

 घनश्याम भुसाल चुनाव जित्यो कि पार्टी विभाजनमा लाग्नुहुन्छ : सूर्य थापा

सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

बजेट निर्माणको चटारोमा अर्थ मन्त्रालय, प्राथमिकता प्राप्त क्षेत्रको सिलिङ कति ?

पछिल्लो समय अर्थ मन्त्रालयको सम्पूर्ण ध्यान आगामी आर्थिक वर्षको बजेट निर्माणमा मात्र छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

मुख्यमन्त्री पौडलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वास प्रस्ताव फिर्ता भएको छ। माधव-झलनाथ समूहले अविश्वासको प्रस्ताव फिर्ता लिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

महोत्तरीमा घाँस काट्न गएका सात बालिका तथा किशोरी बेपत्ता

महोत्तरीमा घाँस काट्न गएका सातजना बालिका तथा किशोरीहरू सम्पर्कविहीन भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्त्व विभागलाई पुनः ताकेता

काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्त्व विभागलाई पुनः ताकेता गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

भूकम्पले भत्काएका १०६ विद्यालयको पुनः निर्माण

महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ। वि.सं. २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री...
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

गण्डकी प्रदेश सभा बैठक चैत २५ बाट

गण्डकी प्रदेश सभाको बैठक चैत २५ गतेबाट बस्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

रिंगटा लाग्नछ?, यस्तो हुनसक्छ कारण!

रिंगटा लाग्दा धेरै मानिस एउटै ठाउमा उभिन सक्दैनन्। केही मानिस बेहोस नै हुनसक्छन्। शरीरमा कमजोरी महशुस हुने भएकाले कति मानिसले बान्तासमेत गर्छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

सुदूरपश्चिममा दुई लाख बढीलाई कोरोना भाइरसविरुद्धको खोप

सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाख बढी व्यक्तिलाई कोरोना भाइरसविरुद्ध खोप दिइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

विज्ञलाई नै चकित पार्ने विषालु तुवाँलो

‘धुलो, धुवाँ र ग्यासको कणले आकाश टम्म ढाकेको छ। आँखा पोल्ने र सास फेर्नै गाह्रो हुने यस्तो वायु प्रदूषण कहिल्यै देखिएको थिएन। यो त हामीले कल्पना नै गरेका थिएनौ।’ 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा

अध्यक्षको निधन भएपछि कैलालीको मोहन्याल गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

ओलीको विकल्प खोज्न दौडधुपमा दाहाल, उपलब्धि शून्य ! 

प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्ने दाहालमाथि सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको आरोपसमेत लागिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

सत्यमोहन जोशीको नाममा सरकारले स्कुल खोल्ने

सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा स्कुल स्थापना गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७