आइतबार, भदौ १४, २०८३

समाज

माओवादीले समर्थन फिर्ता लिन कांग्रेसको निर्णय पर्खने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

कांग्रेस र माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्दा उदेक लाग्छ : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले कांग्रेस र सरकारलाई साथ दिइरहेको माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा मागेको सुन्दा उदेश लाग्नेगरेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

केन्द्रमा पनि समानान्तर कमिटी गठन हुन्छ : माधव नेपाल 

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

ओलीको बलियो क्षेत्र कास्कीमा नेपाल पक्षकाे समानान्तर कमिटी, अध्यक्षमा धनराज आचार्य

एमाले माधव नेपाल–झलनाथ खनाल समूहले कास्कीमा समानान्तर कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

प्रचण्डको पुनरवलोकन सम्बन्धी मुद्दा प्रधानन्यायाधीशसमेतको पूर्ण इजलासमा

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरूद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको पुनरवलोकन मुद्दामा आज सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

महोत्तरीमा अज्ञात समूहको गोली प्रहार, एक जना घाइते

महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

बुधबारको पानीले सङ्लियो उपत्यका, कस्तो रहला आजको मौसम

काठमाडौं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही कारण केही दिनदेखि धुम्लीएको काठमाडौं उत्यकाको मौसम बुधबारको पानीले सङ्लिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

लामो समयपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लेला?

अहिले बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

बालिकामाथि यौन दुर्व्यबहारको आरोपमा युवक पक्राउ

गत माघ २५ गते १० वर्षीय बालिकामाथि यौन दुर्व्यबहार गरेको आरोपमा बहुदरमाई नगरपालिका-७ निवासी ४५ वर्षीय भुनेश राउत कुर्मी पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

जैविक तटबन्धले हौसिएका किसान अनुहार

धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिकाको दक्षिणतर्फ भएर बग्ने मोहना नदीले उक्त क्षेत्रमा धनजनको क्षति गर्नुका साथै खेतीयोग्य जमिन कटान गर्दै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

उपेन्द्रसँग देउवाले भने– जसपाको निर्णय नआई अघि बढ्न सकिँदैन

‘तपाईंहरूकै पार्टीमा दुईधार छ। महन्थ ठाकुरहरु ओलीसँग वार्ता गरिरहेका छन्। कसरी विश्वस्त हुने?,’ देउवाले भनेका थिए,  ‘म परिस्थिति परिपक्व बनेको देख्दिनँ, कसरी अग्रसरता लिनु?’ 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

बागमती प्रदेश सरकारले माग्यो बजेटमा सुझाव

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

जिन सिक्वेन्सिङको ढिलाइले नयाँ भेरियन्टको कोरोना फैलिने चिन्ता

कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको दुई महिनाभन्दा बढी हुँदा पनि त्यसको प्रभावकारी परीक्षण नेपालमा सुरु हुन सकेको छैन। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

बैतडीमा फलाम खानीको विस्तृत अध्ययन हुँदै

खानी तथा भूगर्भ विभागले बैतडीमा फलाम खानीको विस्तृत अध्ययन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

प्रदेश १ सरकारले ‘लोकल रक्सी’ लाई ब्रान्डिङ गर्ने

प्रदेश १ सरकारले नेपाली कोदोको मदिरा (लोकल रक्सी) लाई ब्रान्डिङ गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७