काठमाडौं - नेकपा एमालेका नेता विष्णु रिजालले कांग्रेस र सरकारलाई साथ दिइरहेको माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा मागेको सुन्दा उदेश लाग्नेगरेको टिप्पणी गरेका छन्।
'आफैले दिएको समर्थन फिल्ता लिन र संविधानले व्यवस्था गरे अनुसार अविश्वास प्रस्ताव ल्याउन उनीहरूलाई सरकारले गरोकेको छ र?', रिमालको प्रश्न छ।
कांग्रेस र सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्र दुबैले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ । नबुझेको कुरा: आफैंले दिएको समर्थन फिर्ता लिन र संविधानले व्यवस्था गरे अनुसार अविश्वास प्रस्ताव ल्याउन उनीहरूलाई सरकारले रोकेको छ र ?
— Bishnu Rijal (@bishnurijal1) April 1, 2021