आइतबार, भदौ १४, २०८३

समाज

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले) माधवकुमार नेपाल-झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ। कलंकीस्थित मेगा बैंक्वेटमा आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो।  
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

बालाजु क्षेत्रका वासिन्दाको धारामा पनि मेलम्चीको पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ। बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

लुम्बिनी प्रदेशसभा बैठक : संसदलाई ‘बिजनेस’विहीन बनाउन खोजेको आरोप

लुम्बिनी प्रदेशसभा सदस्यहरुले आवश्यक ऐन कानून नबनाएर प्रदेश सरकारले प्रदेशसभालाई ‘बिजनेस’विहीन बनाउन खोजेको आरोप लगाएका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

जुनारले बजार नपाएपछि डडेल्धुराका किसान काठमाडौंमा

डडेलधुरामा उत्पादन भएको जुनारले बजार नपाएपछि किसान काठमाडौं आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

वैदेशिक रोजगारीको नाममा ठगी धन्दा : पैसा फिर्ता माग्दा अपहरण

वैदेशिक रोजगारीमा जान चाहनेलाई पर्यटन भिसामा पठाउन परामर्श प्रदान गर्ने भन्दै खोलेको कम्पनीबाटै उनले रोजगारीमा पठाउने भनेर असुली गर्दै आएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

किसुनजीलाई सम्झँदै कांग्रेसले गर्‍यो मेलम्चीको स्वागत 

नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं उपत्यकामा खसेकोमा खुसी व्यक्त गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट 

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच आज शिष्टाचार भेट भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सुर्खेतमा १५ जनाको पीसीआर गर्दा १० मा संक्रमण पुष्टि

सुर्खेतमा पुनः कोरोना भाइरस संक्रमणको त्रास बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

अदालतले राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ : नारायणकाजी

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

१५२ जना कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा मुलुकभर १५२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

दक्ष जनशक्ति निर्माण गर्ने नीति लिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवश्यक जनशक्तिको वैज्ञानिक आंकलन गरी सोहीअनुसारको दक्ष जन शक्ति निर्माण गर्ने नीति लिन शिक्षासम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

द्रूतमार्गको काम तोकिएको समयमै पूरा गर्छौं : नेपाली सेना

‘हामीलाई दिएको जिम्मेवारीमा कतै कमजोरी गर्दैनौं। समयमा नै सम्पन्न गर्ने काममा हामी संवेदनशील छौं।’
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

बुद्ध भूमिमा विद्धान् कारबाहीमा पर्छन् : भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आजकल नेपालमा विद्धान्, इमानदार र नैतिकवानहरुमाथि कारबाही हुने अनि मूर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

द्रूतमार्ग : दोस्रो प्याकेजका खरिद प्रक्रिया रद्द गरी फेरि प्रक्रिया अघि बढाउन निर्देशन

निर्देशनमा भनिएको छ, ‘दोस्रो प्याकेजका खरिद प्रक्रिया रद्द गरी पुनः नियमानुसार खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिइन्छ।’
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

घनश्याम भुसाल भन्छन्- ओलीले गरेका बर्बादीका लागि म माफी माग्छु

नेकपा एमालेको नेपाल–खनाल समूहका नेता घनश्याम भुसालले केपी ओलीले पार्टी अध्यक्षका रुपमा गरेको बर्बादीका लागि मार्फ मागेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सर्वोच्च अदालतको आदेश दलीय व्यवस्था नै समाप्त पार्ने दिशामा : माओवादी

नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरवलोकन नहुने सर्वोच्च अदालतको आदेशलाई माओवादीले दलीय व्यवस्था सकिने दिशाको कदम भनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

एमाले र माओवादी ब्युँताउने फैसला पुनरवलोकन नहुने

नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) बीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरवलोकन नहुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट निलम्बित

नेकपा (एमाले) ले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्कको माग

नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ।  गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७