आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा १५ जनाको पीसीआर गर्दा १० मा संक्रमण पुष्टि

सुर्खेतमा १५ जनाको पीसीआर गर्दा १० मा संक्रमण पुष्टि

सुर्खेतमा पुनः कोरोना भाइरस संक्रमणको त्रास बढेको छ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

सुर्खेत– सुर्खेतमा पुनः कोरोना भाइरस संक्रमणको त्रास बढेको छ। पछिल्लो २४ घण्टामा १५ जनाको पीसीआर परीक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार संक्रमित सबै वीरेन्द्रनगरमै बसोबास गर्छन्। उनीहरुमध्ये धेरैजसो दैलेख र काठमाडौंबाट सुर्खेत फर्किएका हुन्। केही संक्रमित भने वीरेन्द्रनगरमै कार्यरत सुरक्षाकर्मी हुन्। 

संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुलाई होम आइसोलेसनमै बस्न आग्रह गरिएको छ। उनीहरुमा कोरोनाको कुनै लक्षण छैन।
 

प्रकाशित: Apr 01, 2021| 11:49 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।