आइतबार, भदौ १४, २०८३

बुद्ध भूमिमा विद्धान् कारबाहीमा पर्छन् : भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आजकल नेपालमा विद्धान्, इमानदार र नैतिकवानहरुमाथि कारबाही हुने अनि मूर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने टिप्पणी गरेका छन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आजकल नेपालमा विद्धान, इमानदार र नैतिकवानहरुमाथि कारबाही हुने अनि मूर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने टिप्पणी गरेका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आज पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। 

उनले भनेका छन्, ‘ॠषिमुनि र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल विद्वान, इमानदार र इमानदार र नैतिकवानहरुमाथि कारबाही हुन्छ। कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ।’

प्रकाशित: Apr 01, 2021| 09:33 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।