'यो संविधान पूर्ण छैन। मधेशी जनताका अधिकार जति हुनुपर्ने हो त्यो छैन। तैपनि संविधानले धेरै उपलब्धिलाई संस्थागत गरेको छ। मैले त्यसबेला असहमति राख्दै यो संविधान स्वीकार गरेको हुँ। प्राप्त उपलब्धिको...
यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीमाथि छानबिन गरी निर्णय गर्ने र निर्णयअनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि वैशाख १० सम्म...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन्।
सिनियर र अन्तर्राष्ट्रिय खेलका अनुभव भएका ब्याट्सम्यानको सामना गर्नु निकै चुनौतीपूर्ण कुरा हो। तर उनले चुनौती सामना गरे। चुनौतीको परीक्षाले उनलाई उचाइतर्फ डोर्यायो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएपनि विकल्प खोजेर अघि बढ्नुपर्ने धारणा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको थियो। तर सभापति शेरबहादुर देउवा पक्ष भने प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि...