आइतबार, भदौ १४, २०८३

मिक्स्चरमा बेरिएर मुस्ताङमा एक युवाको मृत्यु

शुक्रबार बिहान १० बजेको समयमा मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

पोखरा- बेनी–जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ। 

मुस्ताङको घरपझोङ गाउँपालिका-३ मा सडकवालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गाउँपालिका-४ का २० वर्षीय लालबहादुर रोकाको मृत्यु भएको हो। 

शुक्रबार बिहान १० बजे मिक्चरमा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मुस्ताङमा राखिएको छ।

प्रकाशित: Apr 02, 2021| 12:35 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।