आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले वरिष्ठ नेता खनाललाई भेट्न राष्ट्रपति डल्लु जाँदै 

एमाले वरिष्ठ नेता खनाललाई भेट्न राष्ट्रपति डल्लु जाँदै 

राष्ट्रपति विद्यादेवि भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास जाने भएकी छन्।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवि भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास जाने भएकी छन्।

नेता खनालका सहयोगी कृष्ण भट्टराईले राष्ट्रपति भण्डारी नेता खनाललाई भेट्न खनाल निवास डल्लु आउन लागेको जानकारी दिए।

राष्ट्रपतिले नेता खनालसित भेट किन गर्न लागेकी हुन् भन्नेबारे भने केही खुलाइएको छैन।

तर नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र समसामयिक विषयमा छलफल गर्न खोजेको हुन सक्ने बुझिएको छ।

प्रकाशित: Apr 03, 2021| 09:00 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।