आइतबार, भदौ १४, २०८३

समाज

महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

सुदूरपश्चिमका ३ जनामा काेराेनाकाे नयाँ ‘भेरियन्ट’

पछिल्लाे पटक शनिबार कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको हाे। दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको...
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि पोखरेल नेतृत्वमा उम्मेदवारी घोषणा

नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाललगायत पत्रकारहरूको संस्थाले संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

ओलीको विकल्प दिन हामी अघि बढिसक्यौँ, पछि हट्न सक्दैनौँ : रामचन्द्र पौडेल

‘ओलीलाई अविश्वासको प्रस्ताव राखेर हटाउनुपर्छ। उनलाई हटाउने अरु कुनै उपाय छैन। हामी ओलीको विकल्प दिन अघि बढी सक्यौँ। अब पछि हट्न सक्दैनौँ,’ उनले भने, ‘हिजो हाम्रै नेतृत्वमा सरकार बनाउने भनेर...
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

नेपाल-खनाल पक्षले ४ चरणमा २ महिने अभियान चलाउने (कार्यक्रमकाे पूर्णपाठ)

अभियानका क्रममा पार्टीका सबै कार्यक्रम तल्ला तहसम्म पुर्याइने उक्त पक्षका नेता भीम रावलले बताए। यस्तै, पार्टीका प्रदेश, जिल्ला, गाउँ, वडा कमिटीहरू गठन गर्ने र पार्टीसम्बन्धी विभिन्न दिवसमा कार्यक्रम पनि गरिने...
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

मुगुमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

मुगुको सोरु गाउँपालिका–८ कोट भन्ने ठाउँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

समर्थन फिर्ता गर, राजीनामा त आइहाल्छ नि : प्रधानमन्त्री ओली

प्रधानमन्त्री निवास बालुवाटारमा १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

कर्णाली प्रदेश प्रमुख कलौनीको भूमिकाप्रति माओवादी केन्द्रको आपत्ति

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको भूमिकाप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

कम्युनिस्ट पार्टी र आन्दोलन बलियो होस् भन्‍ने राष्ट्रपतिको चाहना : खनाल

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

४२ दिनको आफ्नै शिशु हत्या गरेको आरोपमा महिला पक्राउ

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–३ घोसाखानीकी २२ वर्षीया गीता कुँवर सुनार पक्राउ परेकी हुन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

नेपाल–खनाल पक्षद्वारा दुई महिने अभियान घोषणा

कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अभियान सुरु गर्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

परेवा रहरमा निरन्तर 'उडिरहेको' तेस्रो पुस्ता

प्रविनले व्यावसायिक रूपमा परेवा पालन गरेका होइनन्। उनले त हजुरबादेखिको सोखलाई निरन्तरता दिएका हुन्। प्रविन भन्छन्, ‘हामी परेवा पालनका सौखिन मात्रै हौं।’ उनको घरमा अहिले ५ प्रजातिका १३५ वटा परेवा...
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

इतिहासकार महेशराज पन्तको घरमा पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी इतिहासकार महेशराज पन्तको निवासमा पुगेर पुस्तकालय अवलोकन गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक सुरु

उक्त पक्षका चार जना नेताहरूलाई केपी शर्मा ओली पक्षले कारबाही गरेपछि आगामी कार्यदिशा तय गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

देशभर १२८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

माधव नेपाल समूहप्रति लक्षित गर्दै प्रदीप ज्ञवालीले भने– तपाईंहरूलाई जनताले तिरस्कार गर्नेछन्

यदि नेपाल लगायतका नेताहरू नसच्चिए जनताले नै तिरस्कार गर्ने उनको भना छ। ‘हामीले केही गर्नुपर्दैन। तपाईहरूलाई जनताले तिरस्कार गर्ने छन्,’ कार्यक्रममा उनले भने। 
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

बाबुरामलाई विश्वप्रकाशको जवाफ- जसपामा प्रष्ट निर्णय गर्नुस्, अनि बन्छ समीकरण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई जसपालाई एकताबद्ध गराएर प्रष्ट निर्णय गर्न भनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

अल्पमतमा पर्न सक्ने प्रधानमन्त्री ओलीको संकेत

नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

सेती नदीमा डुबेर युवकको मृत्यु

डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७