आइतबार, भदौ १४, २०८३

नेपाल–खनाल पक्षद्वारा दुई महिने अभियान घोषणा

कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अभियान सुरु गर्ने निर्णय गरेको हो। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरणका लागि दुई महिने अभियान घोषणा गरेको छ। 

कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अभियान सुरु गर्ने निर्णय गरेको हो। 

अभियानका क्रममा पार्टीका सबै कार्यक्रम तल्ला तहसम्म पुर्याइने उक्त पक्षका नेता भीम आचार्यले नेपाल समयलाई जानकारी दिए। 

यस्तै, पार्टीका प्रदेश, जिल्ला, गाउँ, वडा कमिटीहरू गठन गर्ने र पार्टीसम्बन्धी विभिन्न दिवसमा कार्यक्रम पनि गरिने उनले बताए। 

प्रकाशित: Apr 03, 2021| 11:24 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।