आइतबार, भदौ १४, २०८३

नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक सुरु

उक्त पक्षका चार जना नेताहरूलाई केपी शर्मा ओली पक्षले कारबाही गरेपछि आगामी कार्यदिशा तय गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ।

कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको हो। 

उक्त पक्षका चार जना नेताहरूलाई केपी शर्मा ओली पक्षले कारबाही गरेपछि आगामी कार्यदिशा तय गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ। 

बैठकबाट संगठन सुदृढीकरणलगायतका विषयमा पनि छलफल हुने उल्लेख गरिएकाे छ। 

प्रकाशित: Apr 03, 2021| 10:59 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।