आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तय गरे माओवादीले शनिबार समर्थन फिर्ता लिन्छ'

'कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तय गरे माओवादीले शनिबार समर्थन फिर्ता लिन्छ'

 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तय गरे नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्।

शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति देउवासँग भएको छलफलमा नेता पौडेलले यस्तो दाबी गरेका हुन्। 

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्ने भन्दै उनले कांग्रेस तयार भए माओवादी केन्द्रले शनिबार नै समर्थन फिर्ता लिने दाबी गरेका थिए।

तर सभापति देउवाले भने केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए मात्र प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकिने बताएका थिए। उनले यो विषय छलफलको एजेन्डा बन्नका लागि परिपक्व नै नभएको बताएका थिए। 

प्रकाशित: Apr 02, 2021| 13:14 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।