आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशलाई समस्याबाट निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार : प्रकाशमान सिंह

देशलाई समस्याबाट निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन्। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन्। 

दावाँली मिलन क्लबको १५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले देशलाई समस्याबाट निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताएका हुन्। 

‘वर्तमान सरकार असफल भइसकेको छ,’ उनले भने, ‘यो समस्याको निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको सबै दलको निष्कर्ष छ।’

प्रकाशित: Apr 03, 2021| 07:33 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।