शुक्रबार, भदौ ५, २०८३

गगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

सोमबार, भदौ १४, २०७८
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महामन्त्रीमा लड्ने घोषणा गरेका छन्। थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका हुन्।

१० बुँदे कार्यान्वयन गर्न एमालेले दियो नेताहरूलाई जिम्मेवारी

सोमबार, भदौ १४, २०७८
नेकपा एमालेले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको दश बुँदे सहमतिलाई तल्लो तहसम्म कार्यान्वयन गरेर लैजान सातवटै प्रदेश र अन्य जनसंगठनमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ।

बालुवाटार बैठकमा मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति, दार्चुला घटनामा अडान प्रस्ट बनाउने

सोमबार, भदौ १४, २०७८
सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने निष्कर्ष निकालेको छ।

पार्टी छाडेर अन्यत्र नजान जनप्रतिनिधिलाई एमालेको अपिल [सर्कुलरसहित]

पार्टी छाडेर अन्यत्र नजान जनप्रतिनिधिलाई एमालेको अपिल [सर्कुलरसहित]

नेकपा (एमाले) ले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग अपिल गरेको छ।
मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनको बैठक जारी

मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। दलहरूभित्र मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकिरहेको अवस्थामा भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बसिरहेको हो।
मन्त्रिपरिषद् विस्तारको टुंगो लागेन, तीन नेताबीच सोमबार बिहान फेरि छलफल हुने

मन्त्रिपरिषद् विस्तारको टुंगो लागेन, तीन नेताबीच सोमबार बिहान फेरि छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल मन्त्रिपरिषद्स विस्तारबारे टुंगोमा पुग्न नसकेका हुन्।
गठबन्धनका दललाई भाग पुर्‍याउन ४ मन्त्रालय थप्ने लुम्बिनीका मुख्यमन्त्री केसीको निर्णय

गठबन्धनका दललाई भाग पुर्‍याउन ४ मन्त्रालय थप्ने लुम्बिनीका मुख्यमन्त्री केसीको निर्णय

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले १३ मन्त्रालयको संख्या बनाउने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। प्रदेश सरकारले विभिन्न मन्त्रालयलाई विभाजन समेत गरेको छ।
संसद्‍मा फेरियो गणित, के-केमा बढ्छ राज्यलाई भार?

संसद्‍मा फेरियो गणित, के-केमा बढ्छ राज्यलाई भार?

कार्यालयसँगै सचिवालयमा कर्मचारी र सवारी साधन, इन्धनलगायतका सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ। यसले गर्दा संसद सचिवालयलाई आर्थिक भार पर्छ।'
प्रकाशित
आइतबार, भदौ १३, २०७८  १८:२३

'अर्कै दल दर्ता गरेकाले एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही आवश्यक छैन'

एमालेले कारबाही सिफारिस गरेका १४ सांसदले अर्कै दल दर्ता गरेकाले उनीहरूलाई कारबाही गर्न नपर्ने संसद् सचिवालयले ठहर गरेको हो।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १६:०९

छिटोभन्दा छिटो मन्त्रपरिषद् विस्तार हुन्छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १५:२४

एमाले र जसपाका प्रदेश सांसद र जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने

नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन्।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १४:१४

नेकपा एकीकृत समाजवादीद्वारा विधान मस्यौदा समिति गठन

नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदीय दलको विधान बनाउन विधान मस्यौदा समिति गठन गरेको छ।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १४:०३

एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दल नेतामा वेदुराम भुसाल

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १३:५७

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १३:४४

कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १२:५१

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १२:३८

संसदीय दलको नेता छान्न एकीकृत समाजवादीको बैठक सुरु

नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ। एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  १२:०४

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तार बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  ११:३६

एकीकृत समाजवादीले संसदीय दलको नेता चुन्दै

नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेता चयन गर्ने भएको छ। दलको नेता चयन गर्न आज नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ।

प्रकाशित
आइतबार, भदौ १३, २०७८  ११:१६

दल विभाजन सम्बन्धी अध्यादेश खारेजका विषयमा बालुवाटारमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।