शुक्रबार, भदौ ५, २०८३

गोरखा कांग्रेसमा गगन थापा निकट न्यौपाने सर्वसम्मत

नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। 

नेता गगनकुमार थापा निकट न्यौपाने सोमबार सभापतिमा सर्वसम्मत भएका हुन्।  

सभापति सर्वसम्मत भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। उपसभापति, सचिव र सहसचिवमा भोलि ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

सोमबार भएको उम्मेदवारी दर्तामा न्यौपानेको एकल उम्मेदवारी परेको थियो। यसअघि कांग्रेस गोरखाको सचिव रहेका उनी नेविसंघ गोरखाका दुई कार्यकाल अध्यक्ष समेत बनेका थिए।

प्रकाशित: Oct 04, 2021| 16:18 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...