एकीकृत समाजवादीको अध्यक्षको पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेको १० बुँदे समझदारीको भ्रममा नपर्न प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, र कार्यकर्तालाई आग्रह गरेका थिए।
सत्ता साझेदबार दल नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला प्रचण्डले सरकार समर्थक दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन्।
चौधौं महाधिवेशन सुरु हुनु एक दिनअघि नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज बिहीबार पत्रकार सम्मेलन गर्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन बोलाइएको हो।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको नेतृत्व लिन युवा पुस्ता सक्षम भइसकेको बताएका छन्। कांग्रेसको १४औँ महाधिवेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले यस्तो बताएका हुन्।
'अन्याय भएपछि कसैको घर घेर्न र ढुंगामुडा गर्न मिलेन। अन्याय सहेर बस्न पनि सकिएन। त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ,' नेपाल समयसँग उनले भने, 'पार्टीका मुख्य सचिव र सचिवहरू कामका...
'अन्याय भएपछि कसैको घर घेर्न र ढुंगामुडा गर्न मिलेन। अन्याय सहेर बस्न पनि सकिएन। त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ,' नेपाल समयसँग उनले भने, 'पार्टीका मुख्य सचिव र सचिवहरू कामका...
वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन्। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ।
अमेरिकाले विद्युत प्रसारण लाइन र सडक निर्माणका लगि ५० करोड अमेरिकी डलर सहयोग गर्ने एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न सुमार नेपाल आउन लागेको बताइएको छ।
कांग्रेस नेता मीन विश्वकर्माका अनुसार पार्टीले १८ भदौदेखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने गरी निर्णय भएको बताए।
हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो। पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ। तर, बैठक नबोलाऔं भनेको थिइनँ। यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक...
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज बुधबार पनि सुनुवाइ भएन। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी चढेको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ।
कानुनमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्।
आफ्नो पक्षले पाउने मन्त्रालयबारे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अझसम्म पनि छलफल नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको छ।
मन्त्रिपरिषद् विस्तार भदौ २२ गतेपछि मात्रै हुने भएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको आग्रहअनुसार मन्त्रिपरिषद् विस्तार भदौ २२ गते पछिमात्रै हुने भएको हो।