शुक्रबार, भदौ ५, २०८३

प्रतिनिधिसभा बैठक १ बजे

प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ। एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: Oct 05, 2021| 08:46 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...