चितवनको सौराहामा जारी नेकपा (एमाले)को दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन समितिले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्।
केन्द्रीय सदस्य पदमा सहमति जुटेसँगै अब पदाधिकारीका लागि मात्रै निर्वाचन हुने भएको छ। एमालेको निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने भएको छ।
त्यसो त शंकर गत साउन २८ गते लुम्बिनीको मुख्यमन्त्रीबाट राजीनामा दिएर सत्ताबाट बाहिरिएपछि काठमाडौंमै ब्यस्त थिए। महाधिवेशनको मुखमा अध्यक्ष ओलीसँगसँगै देश दौडाहामा समेत पोखरेल नै हिँडेका थिए। संगठन निर्माणमा विष्णु...
एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सकेको छैन।