शुक्रबार, भदौ ५, २०८३

भोटिङ मेसिनमा उम्मेदवारका नाम र तस्बिर सेट गर्नै लाग्छ आठ घण्टा

सोमबार, मंसिर १३, २०७८
नेकपा (एमाले) को जारी दसौं राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ।

कांग्रेस सुनसरी सभापतिमा भण्डारी निर्वाचित

सोमबार, मंसिर १३, २०७८
नेपाली कांग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर समूहका केदार भण्डारी निर्वाचित भएका छन्।

कोमल वली विधानविपरीत केन्द्रीय कमिटीमा अटाउँदा विशाल भट्टराई अटेनन्

सोमबार, मंसिर १३, २०७८
लीलाई एमाले अध्यक्ष ओलीले विधान मिचेर केन्द्रीय सदस्यमा चयन गरेका छन्। आइतबार राति महाधिवेशनको बन्दसत्रमा उनले पेश गरेको केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा वलीको नाम पनि समेटिएको छ।

कार्यकारी भूमिकाबाट बिदा लिन्छु : लालबाबु पण्डित

कार्यकारी भूमिकाबाट बिदा लिन्छु : लालबाबु पण्डित

एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन्।
पूर्वमहान्यायाधिवक्ता बडाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

पूर्वमहान्यायाधिवक्ता बडाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। १०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
शंकर पोखरेल एमाले महासचिव, श्रीमती र बहिनी केन्द्रीय सदस्य

शंकर पोखरेल एमाले महासचिव, श्रीमती र बहिनी केन्द्रीय सदस्य

एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन्।
एमाले सचेतक भट्टराई पनि अटाएनन् ओलीको केन्द्रीय कमिटी सूचीमा

एमाले सचेतक भट्टराई पनि अटाएनन् ओलीको केन्द्रीय कमिटी सूचीमा

१०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन्।
१९ वर्षे महाधिवेशन प्रतिनिधि करिनाको यस्तो छ कांग्रेस सपना

१९ वर्षे महाधिवेशन प्रतिनिधि करिनाको यस्तो छ कांग्रेस सपना

नेपाली कांग्रेसमा युवा पुस्ताको आकर्षण बढ्दै गएको पछिल्लो उदाहरण हुन् करिना पुरी (१९)। यसअघि वडा अध्यक्ष, क्षेत्रीय प्रतिनिधिमा धेरै युवा पुस्ता छनोट भए पनि महाधिवेशन प्रतिनिधिमा छनोट हुने युवामध्ये सम्भतः...
प्रकाशित
सोमबार, मंसिर १३, २०७८  १२:०२

एमाले महाधिवेशन : अध्यक्षसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  ११:५५

घनश्याम भुसालले भने - विचार र सिद्धान्त जिउँदो छ भन्ने सन्देश दिन मेरो उम्मेदवारी

एमाले नेता घनश्याम भुसाले पार्टीभित्र विचार र सिद्धान्त जीवित छ भन्ने सन्देश दिन आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  ११:३३

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध

नेकपा एमालेका नेता ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  ११:२७

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन्। कांग्रेसको १४औं महाधिवेशनमा पिछडिएका कोटाबाट उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  ११:२०

काठमाडौं कांग्रेस सभापतिमा गगन निकट बानिया निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  ११:१४

शंकर पोखरेल सर्वसम्मत महासचिव चयन

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्सवम्मत चयन भएका छन्। महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध हुने भएका हुन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  १०:२५

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  १०:१५

एमाले महाधिवेशन : अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार, अरु पदमा कति?

एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क निर्धारण गरेको छ।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  १०:०५

भीम आचार्य एमाले सचिव पदमा चुनाव लड्ने

नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन्। एमालेको जारी १०औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  ०९:५८

विष्णु पौडेलको एमाले उपाध्यक्षमा उम्मेदवारी दर्ता

नेकपा एमालेका नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। महासचिवको दाबी गर्दै आएका पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  ०९:५२

एमाले अध्यक्षमा ओलीले गरे उम्मेदवारी दर्ता

नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित
सोमबार, मंसिर १३, २०७८  ०९:२८

गुल्मी कांग्रेस सभापतिमा खिलध्वज पन्थी निर्वाचित

नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित्त भएका छन् । जिल्लाको आठौं अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा रामचन्द्र पौडेल पक्षको प्यानल नै विजयी भएको छ।