बिहीबार, भदौ ४, २०८३

एमालेको बागडोर ५ वर्षका लागि फेरि ओलीको हातमा

मंगलबार, मंसिर १४, २०७८
नेकपा एमालेको अध्यक्षमा केपी ओली फराकिलो मतान्तरले विजयी भएका छन्।

बार आन्दोलन झन् शिथिल

मंगलबार, मंसिर १४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनको आन्दोलन झन् शिथिल बनेको छ।

फराकिलो मतान्तरले ओलीको अग्रता

मंगलबार, मंसिर १४, २०७८
जारी मतगणनामा हालसम्म १५ सयभन्दा धेरै मत गन्दा अध्यक्षका उम्मेद्वार ओलीले १३५३ मत ल्याएका छन् भने भीम रावलले १६० मत पाएका छन्।

ओलीले ८३२ मत ल्याउँदा रावलका पक्षमा ९३

ओलीले ८३२ मत ल्याउँदा रावलका पक्षमा ९३

माले अध्यक्षको लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले भारी मतका साथ अग्रता लिएका छन्।
नेतृत्वले सत्ता केन्द्रित राजनीतिमा जोड दिँदा पार्टी कमजोर भयो : प्रकाशमान सिंह

नेतृत्वले सत्ता केन्द्रित राजनीतिमा जोड दिँदा पार्टी कमजोर भयो : प्रकाशमान सिंह

पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उनले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिएका छन्।
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै

दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै हुने भएको छ।
आगामी निर्वाचनमा बहुमत ल्याउन केपी ओली नै चाहिन्छ : तामाङ

आगामी निर्वाचनमा बहुमत ल्याउन केपी ओली नै चाहिन्छ : तामाङ

नेकपा एमालेका नेता शेरबहादुर तामाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनका लागि केपी ओलीको अगुवाई नै आवश्यक भएको बताएका छन्।
इञ्जिनियर्स एसोसिएसनको निर्वाचन फेरि अनिश्चित

इञ्जिनियर्स एसोसिएसनको निर्वाचन फेरि अनिश्चित

गत वर्ष मंसिरभित्र हुनुपर्ने नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) को निर्वाचन यस वर्ष मंसिरमा पनि असम्भव देखिएको छ।
प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १२:५५

महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड बढ्यो खर्च

चितवनमा जारी नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनमा ९ करोड रुपैयाँ खर्च भएको छ।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १२:४५

लिङ्देनप्रति समर्थन जनाउँदै लोहनीले नेताद्वयलाई भने- अब अभिभावकीय भूमिकामा बसौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १२:१७

राप्रपाका लिङ्देन भन्छन् –अपरिहार्य आवश्यकताको सम्बोधन गर्न मेरो उम्मेदवारी

राप्रपाको अध्यक्षमा उम्मेदवारको घोषणा गरेका राजेन्द्र लिङ्देनले देशको अपरिहार्य आवश्यकता सम्बोधन गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  ११:५५

एमालेको मतपरिणाम तीन घण्टामा, यी हुन् निर्वाचन भएका पद

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको छ।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  ११:३५

प्रतिनिधिले नपत्याए मलाई कमिटी बाहिर बस्न आपत्ति छैन : भीम रावल

एमाले नेता भीम रावलले प्रतिनिधिहरुले पत्याएनन् भने आफूलाई कमिटी बाहिर बस्न कुनै आपत्ति नहुने बताएका छन्

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  ११:१७

एमाले महाधिवेशनमा नौ करोड खर्च

एमालेको दसौं महाधिवेशन तोकिएभन्दा समय लम्बिँदा करिब डेढ करोड खर्च बढ्ने भएको छ।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  १०:४५

सकियो एमालेको मतदान, तीन घण्टाभित्र मत परिणाम

एमाले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। मतदान मंगलबार बिहान ४ बजेदेखि सुरु भएको थियो।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  ०९:०५

कसरी हेर्दैछ सत्ताधारी कांग्रेसले प्रतिपक्षीको महाधिवेशन?

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका नजरमा एमाले महाधिवेशनले दलहरूको आन्तरिक लोकतन्त्र कमजोर बनिरहेको देखाएको छ।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  ०८:५०

'मत नहाल्ने' सूची बाँडिएपछि भीम रावलले भने- पार्टीमा धब्बा

नेकपा एमालेको महाधिवशेन अन्तर्गत जारी मतदानको क्रममा केपी ओली पक्षले बाँडेको ‘मत नहाल्ने’ सूचीप्रति अध्यक्षका उम्मेदवार भीम रावलले निन्दा गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  ०८:२४

बागलुङ कांग्रेसको सभापतिमा सिटौला समूहका शेरचन विजयी

बागलुङ कांग्रेसको सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  ०८:१०

गृहजिल्लामै यसरी घेराबन्दीमा परे शेखर कोइराला

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृहजिल्लामै घेराबन्दीमा परेका छन्।

प्रकाशित
मंगलबार, मंसिर १४, २०७८  ०७:५५

एमाले निर्वाचन : बिहान ११ बजेसम्म मतदान, साँझसम्ममा परिणाम

चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीका लागि मतदान भइरहेको छ।