नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको टीमले प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यको उम्मेदवारी टुंग्याएको छ।
आफूलाई पनि स्वीकार नगरेको र मिलेर साझा उम्मेदवार पनि नबनेप्रति दिक्क भएका पौडेलले थपे,'भइगो, तपाईंहरु लड्नुस्। मचाहिँ यस्तो अवस्थामा यो दलदलभन्दा बाहिर रहन चाहन्छु। दलदलमा फस्न चाहन्नँ भन्ने कुरा मैले...
देशभरका करिब ३०० महाधिवेशन प्रतिनिधिहरु, विभिन्न जिल्लाका सभापति तथा पदाधिकारीहरुले शनिबार बिहानदेखि नै सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार एनपी साउदलाई बनाउन माग गर्दै धर्ना दिएका हुन्।