बुधबार, भदौ ३, २०८३

अमेरिकाले दियो दाहाललाई बधाई

संयुक्त राज्य अमेरिकाले माओवादी केन्द्रको अध्यक्षमा फेरि चुनिएकोमा पुष्पकमल दाहाललाई बधाई दिएको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं– संयुक्त राज्य अमेरिकाले माओवादी केन्द्रको अध्यक्षमा फेरि चुनिएकोमा पुष्पकमल दाहाललाई बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार ट्वटिरमार्फत दाहाललाई बधाई दिएको हो।

‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा फेरि चयन हुनुभएकोमा दाहाललाई बधाई! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिबद्ध छ,’ दूतावासले भनेको छ। दाहाल मंगलबार माओवादी केन्द्रको अध्यक्षमा चुनिएका थिए।



प्रकाशित: Jan 04, 2022| 11:18 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...