बिहीबार, भदौ ४, २०८३

कांग्रेसको कुन पदको उम्मेदवारी दर्ता शुल्क कति ?

शनिबार, मंसिर २५, २०७८
निर्वाचन समितिका अनसार शनिबार १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको छ।

प्रकाशमान सभापति र सुजाताले उपसभापतिमा उम्मेदवारी घोषणा गर्दै

शनिबार, मंसिर २५, २०७८
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रकाशमान सिंहले सभापति र सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।

किन गाउँगाउँ डुल्दै छन् बाबुराम भट्टराई?

शनिबार, मंसिर २५, २०७८
जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले नियमित जसो जनताको घरदैलो चाहार्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन्। र उनी आलोचनाको ‘ईस्यु’ बन्छन्।

मनोनयन दर्ता प्रक्रिया सुरु हुँदा पनि कांग्रेस सभापतिका आकांक्षी गुटगत छलफलमै

मनोनयन दर्ता प्रक्रिया सुरु हुँदा पनि कांग्रेस सभापतिका आकांक्षी गुटगत छलफलमै

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएको छ। कांग्रेस निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने...
अझै प्रतिगमनको खतरा छ : माधव नेपाल

अझै प्रतिगमनको खतरा छ : माधव नेपाल

शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहनु पर्ने बताए।
पदाधिकारी छान्न देउवा पक्षको बैठक बालुवाटारमा

पदाधिकारी छान्न देउवा पक्षको बैठक बालुवाटारमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको छनोटका लागि आन्तरिक छलफल गरिरहेका छन्।
सभापतिका आकांक्षी श्रेष्ठको साथ देउवालाई

सभापतिका आकांक्षी श्रेष्ठको साथ देउवालाई

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले शेरबहादुर देउवालाई साथ दिने भएका छन्।
पौडेल 'साझा' उम्मेदवार बन्न नसकेपछि सभापतिको दौडबाट बाहिरिने

पौडेल 'साझा' उम्मेदवार बन्न नसकेपछि सभापतिको दौडबाट बाहिरिने

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने भएका छन्।
प्रकाशित
शनिबार, मंसिर २५, २०७८  ०९:१८

माओवादीको गण्डकी अधिवेशनमा ८४६ प्रतिनिधि सहभागी हुँदै

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। गण्डकी प्रदेशमा अधिवेशनको सबै तयारी सकिएको माओवादीले जनाएको छ।

प्रकाशित
शनिबार, मंसिर २५, २०७८  ०८:५३

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार बस्ने गरी बैठक बोलाएका छन्।

प्रकाशित
शनिबार, मंसिर २५, २०७८  ०८:३६

प्रकाशमान सिंहले अवधारणा सार्वजनिक गर्दै सभापतिमा उम्मेदवारी दर्ता गर्ने

कांग्रेस नेता प्रकाशमान सिंह आज शनिबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन्।

प्रकाशित
शनिबार, मंसिर २५, २०७८  ०७:४५

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता, सोमबार मतदान

सत्तासीन नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ। शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ।

प्रकाशित
शनिबार, मंसिर २५, २०७८  ०७:१२

मानबहादुर विश्वकर्माको कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित
शनिबार, मंसिर २५, २०७८  ०७:०४

कांग्रेस महामन्त्री कोइरालाको प्रतिवेदनमा ओलीको आलोचना

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन्।

प्रकाशित
शनिबार, मंसिर २५, २०७८  ०६:४७

माओवादीको प्रदेश २ अधिवेशन आजदेखि, प्रचण्डले जुमबाट उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  २२:५०

माओवादीको प्रदेश सम्मेलन शनिबार

नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  २२:२०

स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  २१:२०

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा देखिए यस्ता रोचक दृश्य

नेताहरूबीच शुभकामना आदान प्रदानको क्रममा विगतमा जस्तो चर्को घोचपेच नभएपनि केही रोचक दृश्यहरु भने देखिएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  २०:५०

कांग्रेसमा पुरानै भोटिङ प्रणाली, मतदान गर्न समय लाग्ने

नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ। मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नुपर्ने छ।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  २०:२५

मिडिया अब सेल्फ रेगुलेट हुनुपर्छ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मिडिया सेल्फ रेगुलेट हुनुपर्ने बताएकी छन्।