बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनमा बन्द सत्र सुरु

शुक्रबार, मंसिर २४, २०७८
नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ। शुक्रबार साँझ उद्घाटन सत्र सकिएपछि अहिले बन्द सत्र सुरु भएको हो।

म प्रधानमन्त्री भएर आएको भोलिपल्टै देशले त्रासबाट मुक्ति पाएजस्तै भयो : शेरबहादुर देउवा

शुक्रबार, मंसिर २४, २०७८
'मेरो सरकार बन्नुअघि देशभर डर र त्रास थियो। म प्रधानमन्त्री बनेको भोलिपल्टै त्यसबाट मुक्ति मिलेजस्तो भयो,' प्रधानमन्त्री देउवाले भने।

३० प्रतिशतमा खुम्चिनुको कारणबारे कांग्रेसले आत्मसमीक्षा गर्नुपर्छ : रामचन्द्र पौडेल

शुक्रबार, मंसिर २४, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विगतमा गरेका कमीकमजोरीका विषयमा आत्मसमीक्षा गर्नुपर्न बताएका छन्।

कांग्रेस महाधिवेशन प्रतिनिधिको चिन्ता– उम्मेदवार बन्नै हानाथाप हुँदा पार्टी कमजोर हुन्छ

कांग्रेस महाधिवेशन प्रतिनिधिको चिन्ता– उम्मेदवार बन्नै हानाथाप हुँदा पार्टी कमजोर हुन्छ

उद्घाटनको अघिल्लो दिनसम्म उमेदवारको ब्यानरले भरिएको भृकुटीमण्डप उद्घाटनको दिन भने सफा देखिएको थियो। महाधिवेशन स्थलबाट ५ सय मिटर आसपाससम्म उम्मेदवारले प्रचारको ब्यानर राख्न नपाउने निर्णय बमोजिम सबै ब्यानर हटाइएको थियो।
कांग्रेसबाहेक कसैले पनि देशको शान्ति र स्थिरताका लागि काम गर्दैनन् : निधि

कांग्रेसबाहेक कसैले पनि देशको शान्ति र स्थिरताका लागि काम गर्दैनन् : निधि

'हामीले हेरिसक्यौँ, पटक पटक हेरिसक्यौँ। निर्दलवादी शक्तिलाई पनि हेरिसक्यौँ, राजावादीलाई पनि हेरिसक्यौँ,' उनले भने, 'कांग्रेस बाहेक अरु कसैले पनि देशको स्थिरता र शान्तिका लागि काम गर्न सक्दैन।'
कांग्रेसमा एकता नभए कम्युनिस्टसँग मुकाबिला गर्न सकिन्न : विजयकुमार गच्छदार

कांग्रेसमा एकता नभए कम्युनिस्टसँग मुकाबिला गर्न सकिन्न : विजयकुमार गच्छदार

'कांग्रेसमा एकता नभए कम्युनिस्टसँग मुकाबिला गर्न सकिन्न। कम्युनिस्टहरू धेरै बलियो भएका छन्,' उनले भने, 'पार्टी छोडेर अर्कै पार्टीमा गएका नेताहरू र निस्क्रिय बनेका साथीहरूलाई पनि पार्टीमा फर्काउनुपर्ने छ।'
कांग्रेस महाधिवेशनस्थलमा नेविसंघको रक्तदान

कांग्रेस महाधिवेशनस्थलमा नेविसंघको रक्तदान

नेविसंघ काठमाडौं विश्वविद्यालयको समन्वयमा नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ५ ले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
अब पालो मेरा भाइबहिनीको मात्रै होइन, छोराछोरीको आयो : कृष्णप्रसाद सिटौला

अब पालो मेरा भाइबहिनीको मात्रै होइन, छोराछोरीको आयो : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब देश र पार्टीको नेतृत्वमा आउने पालो आफ्ना भाइबहिनी पुस्ताको मात्र नभएर छोराछोरीको पुस्ताको भएको बताएका छन्।
प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १७:१९

कांग्रेसको मञ्चमा तीन कम्युनिस्ट नेताको जुहारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा तीन कम्युनिस्ट नेताबीच जुहारी चलेको छ।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १७:१४

कांग्रेसको मञ्चमा नेताहरूको सवालजवाफ, ओलीको आक्रोश– नागरिकबाट उठेर आएको नेता चोर हुन्छ?

दिउँसो एक बजेका लागि तय भएको उद्घाटन सत्र करिब एक घण्टा ढिलो गरी सुरु भयो। कांग्रेसलाई शुभकामना दिन देशका सबैजसो राजनीतिक दलका शीर्ष नेतासहित छिमेक भारतबाट समेत केही पाहुना आएका...

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १७:०४

कांग्रेस महाधिवेशनको उद्घाटन सत्र लगत्तै बन्द सत्र

कांग्रेसले बन्द सत्रमा पेस गर्नका लागि यसअघि तीन वटा प्रतिवेदन केन्द्रीय समितिबाट पारित गरिसकेको छ।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १६:५६

देश बनाउने कुरामा कांग्रेसका साथमा एमाले पनि छ : ओली

'देश बनाउने कुरामा कांग्रेसको साथमा एमाले पनि छ,' ओलीले भनेका थिए। राजनीति आफ्ना रोटी सेकाउनका लागि नहुने उनको भनाइ थियो। राष्ट्र निर्माणका काममा एकसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १६:४५

कांग्रेस महाधिवेशनमा ओलीले बोल्दाबोल्दै माइक गएपछि...

मञ्चमा पुगेर कुर्सीमा बसिसकेका ओली मुस्कुराउँदै फेरि मञ्चमा आए। हँसिलो पारामा पुनः स्पिकरको साउन्ड परीक्षण गरेर बोल्न थाले। अभिव्यक्ति टुंग्याए।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १६:२९

शान्तिवार्ताको पहिलो श्रेय शेरबहादुर देउवालाई नै जान्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्तिवार्ताको पहिलो श्रेय नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई नै जाने बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १६:२०

पार्टी खोल्न पूर्वराजा ज्ञानेन्द्रलाई माधवकुमार नेपालको सुझाव

'नेपालको राजनीतिमा संकेत राम्रो देखिरहेको छैन। बालो बादल मडारी रहेको छ। नदीको प्रवाह अगाडि बढिसकेको छ। अब त्यो पछाडि फर्केर जान सक्दैन। अब त्यस्तो दुस्साहस कसैले नगरुन्। त्यसो भए मेची...

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १६:१२

प्रजातान्त्रिक र संवैधानिक अंग बलियो बनाउनुपर्छ : उपेन्द्र यादव

'विगतका कमिकमजोरी हटाएर अस्थिरता र अन्यौलताको अन्त्य गर्नुपर्छ। संवैधानिक र प्रजातान्त्रिक अंगलाई बलियो बनाउनुपर्छ,' यादवले भनेका थिए।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १६:०८

कांग्रेस केन्द्रीय सदस्यमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको उम्मेदवारी घोषणा

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १६:०२

महन्थले सम्झिए लोसपा गठनमा देउवाको सद्भाव

प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका कारण ठाकुर नेतृत्वको पार्टी लोसपा गठनको बाटो खुलेको थियो। उक्त विषयलाई लोसपा अध्यक्ष ठाकुरले स्मरण गरेका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १५:५९

कार्की र शाह निधिको प्यानलबाट पदाधिकारीमा उठ्ने

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्येश्वरी शाहले नेपाली कांग्रेसको पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर २४, २०७८  १५:४७

राजा ल्याऔँ, सांसदले मन्त्री हुन नपाउने व्यवस्था गरौँ : राजेन्द्र लिङ्देन

'मेरो गाउँको भाषामा पार्टीका नेता बोलाउदा कुन चाँहि चोर आएछ भन्छन्। हाम्रो अवस्था त्यो छ। नेतृत्व चयन गर्ने मात्रै नभएर हाम्रो छवि सुधार्ने प्रयत्न गरौं,' उनले आग्रह गरेका थिए।