बुधबार, भदौ ३, २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै आज दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा हालै सम्पन्न महाधिवेशनका विषयमा छलफल हुनेछ। 

आजको बैठकमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: Jan 03, 2022| 08:25 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...