बुधबार, भदौ ३, २०८३

देउवा, दाहाल र नेपालबीच एमसीसीबारे छलफल

बिहीबार, माघ २७, २०७८
शीर्ष नेताबीच एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा छलफल भएको स्रोतले जानकारी दियो।

काठमाडौंको मेयरमा विद्यासुन्दर फेरि उठ्ने

बिहीबार, माघ २७, २०७८
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका छन्।

त्रिविमा फागुन १ गतेदेखि भौतिक कक्षा र परीक्षा

बिहीबार, माघ २७, २०७८
त्रिभुवन विश्वविद्यलायले कोभिड–१९ को ओमिक्रोन संक्रमणका कारण रोकिएका परीक्षा फागुन १ गतेदेखि गर्ने निर्णय गरेको छ।

प्रचण्ड र शेखरबीच डेढ घण्टासम्म के के भयो कुराकानी?

प्रचण्ड र शेखरबीच डेढ घण्टासम्म के के भयो कुराकानी?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेता शेखर कोइरालालाई सत्ता गठबन्धन चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका छन्।
प्रचण्ड भेट्न खुमलटार पुगे शेखर

प्रचण्ड भेट्न खुमलटार पुगे शेखर

सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।
राप्रपा केन्द्रीय पदाधिकारी बैठक आज

राप्रपा केन्द्रीय पदाधिकारी बैठक आज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ।
एमसीसीबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

एमसीसीबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौतासम्बन्धी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।
प्रकाशित
बुधबार, माघ २६, २०७८  १९:१५

कार्य सम्पादनमा स्थानीय निर्वाचन केन्द्रित छलफल गर्दै कांग्रेस

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ।

प्रकाशित
बुधबार, माघ २६, २०७८  १९:०६

कमल थापाले छाडे पनि पार्टीलाई कुनै असर पर्दैन : राजेन्द्र लिङ्देन

निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने उनले बताएका हुन्। राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाइ छ।

प्रकाशित
बुधबार, माघ २६, २०७८  १८:४५

'एमसीसीको नाममा अमेरिकाले खसी देखाएर फर्सी भिडाउँदैछ'

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन्।

प्रकाशित
बुधबार, माघ २६, २०७८  १७:५३

रवीन्द्र मिश्रको निर्णयविरुद्ध सर्वोच्च पुगे मिलन पाण्डे

विवेकशील साझा पार्टीमा जारी विवादका बीच कारबाहीमा परेका संयोजक मिलन पाण्डे अर्का संयोजक रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

प्रकाशित
बुधबार, माघ २६, २०७८  १७:१६

प्रचण्डलाई कोबाट र कहाँबाट छ खतरा?

२०७० सालको संविधानसभा निर्वाचनपछि पार्टी कमजोर हुँदासमेत संसदीय गणितको भरमा प्रचण्डले पार्टीलाई सत्तामा पुर्‍याए। यति हुँदाहुँदै पनि उनले निरन्तर आफूमाथि खतरा छ भनेर बताइरहनु ‘शंकास्पद’ छ।

प्रकाशित
बुधबार, माघ २६, २०७८  १४:४६

जनताको घरदैलोमा पुग्न कस्तो रणनीति बनाउँदैछन् दलहरू?

प्रमुख प्रतिपक्षी दल एमालेले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षणको मिति तोकेको छ। यस्तै सत्तासीन दलहरु पनि चुनाव केन्द्रित रणनीतिका लागि छलफल सुरु गरेका छन्।

प्रकाशित
बुधबार, माघ २६, २०७८  १४:२०

किसानको माग सम्बोधन नभए निर्वाचन अवरोध गर्ने सीके राउतको चेतावनी

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’, अध्यक्ष राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई-मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा...

प्रकाशित
बुधबार, माघ २६, २०७८  १३:२१

सम्भव छ स्थानीय चुनावमा विद्युतीय मेसिन? आयोगले थाल्यो छलफल

आगामी स्थानीय निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले छलफल थालेको छ।

प्रकाशित
बुधबार, माघ २६, २०७८  १०:१२

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।

प्रकाशित
बुधबार, माघ २६, २०७८  १०:०५

६ कम्युनिस्ट पार्टी संसद् भवन घेराउ गर्दै

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीले संघीय संसद् घेराउ गर्ने भएका छन्।

प्रकाशित
बुधबार, माघ २६, २०७८  ०९:२६

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

प्रकाशित
बुधबार, माघ २६, २०७८  ०८:०५

ओली र शेखरबीच अढाई घण्टा छलफल : एमसीसीको विषय प्राथमिकतामा

दुई नेताबीच अढाई घण्टा भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे सम्वाद भएको बालकोट स्रोतले बताएको छ।