नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्ने बताएका छन्।
दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श भइरहेको र दर्ताको क्रममा अरु तयारीहरु भइरहेको थापा निकट राप्रपाका एक पूर्वनेताले बताए। उनका अनुसार फागुनभित्रै आयोगमा थापा नेतृत्वमा दल दर्ता हुनेछ।
यस्तै १६ जिल्लाको अधिवेशन, केन्द्रीय अनुशासन समिति गठन र १४औँ महाधिवेशनमा थाती राखिएका तथा नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा पनि छलफल हुने एजेन्डा पेस गरिएको छ।
नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र अग्रहरी र जिल्ला सचिव जयप्रकाश सहनीलाई सभापति देउवाले पार्टीमा स्वागत गरेका हुन्। अग्रहरी नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष एवं २०७४ को प्रदेश सभा सदस्य...
'अब हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ भनेर मैले कुरा राखेँ। गठबन्धन नगरी निर्वाचनमा जानुपर्छ भन्ने मेरो भनाइ हो। यसमा धेरै सदस्यहरूले समर्थन जनाउनुभएको छ,' बैठकपछि नेता कोइरालाले भने, 'एमसीसी पारित गर्नुपर्छ...
मंगलबार साँझ उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई निवासमै गएर भेटे। दुई घण्टा लामो भेटमा केके विषयमा कस्तो कुराकानी भयो भन्ने विस्तृत रुपमा बाहिर आएको...
थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पूर्वअध्यक्ष राणाको भनाइ छ। पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको...
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयबाट फाइल अघि बढिसकेको छ। मन्त्रालयबाट कुलपतिसमक्ष सिफारिस गरिएको नामको सूची गएको एक हप्ता भइसकेको छ।