बुधबार, भदौ ३, २०८३

एमसीसी टाइमलाइन : विरोध गरिरहेको माओवादी कहाँ-कहाँ छ संलग्‍न?

शनिबार, माघ २९, २०७८
तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा विसं २०६८ माघमा नेपाल एमसीसीको थ्रेसहोल्डका लागि छनोट भएको र त्यसपछिका सबै सरकारले एमसीसी सम्झौता प्रक्रियामा काम गरेको...

सत्ता गठबन्धन स्थानीय चुनावसम्म कायम रहन्छ : शिक्षामन्त्री

शनिबार, माघ २९, २०७८
सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्‍न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि उनले बताए।

विनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट हटाउन नमिल्ने

शनिबार, माघ २९, २०७८
निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीलाई पदबाट हटाउन नमिल्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारीमा देउवा, संसद् बैठक सार्न प्रचण्ड-नेपालको आग्रह

मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारीमा देउवा, संसद् बैठक सार्न प्रचण्ड-नेपालको आग्रह

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा छलफल भएको हो।
निर्वाचन आयोगले भन्यो, 'विनोद चौधरी विधान सम्मत केन्द्रीय सदस्य'

निर्वाचन आयोगले भन्यो, 'विनोद चौधरी विधान सम्मत केन्द्रीय सदस्य'

चौधरीका निकटतम प्रत्यासी सुभाषचन्द्र यादवले चौधरी अवैधानिक बाटोबाट केन्द्रीय सदस्य बनेको भन्दै उनको पद खारेज गरी आफ्नो नाम समावेश गर्न निवेदन दिएका थिए।
सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता...
सरकार र विप्लव समूहबीचको सहमति कार्यान्वयन गर्न 'टाइमलाइन' तयार

सरकार र विप्लव समूहबीचको सहमति कार्यान्वयन गर्न 'टाइमलाइन' तयार

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच भएका सहमति कार्यान्वयन गर्नेबारे छलफल भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकार र विप्लव समूहले सहमति कार्यान्वयनका लागि टाइमलाइन तयार गरेको...
एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्ण : एमाले उपाध्यक्ष पोखरेल

एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्ण : एमाले उपाध्यक्ष पोखरेल

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे ‘झिल्केमिल्के’ कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्याउने काममा अध्यक्ष दाहाल लागिपरेको बताए।
प्रकाशित
शनिबार, माघ २९, २०७८  १२:५८

देउवा, दाहाल र नेपाल छलफलमा

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच छलफल भइरहेको छ।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  २१:३०

फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्दै सर्वोच्च

सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  २०:२४

एमसीसीको अमेरिकी दबाबले दलहरूभित्र उठेको तरंग

एमसीसीको विषयमा नेपाली कांग्रेस स्पष्ट धारणासहित अघि बढिरहेको छ। यद्यपि एमसीसी परिमार्जन गर्ने वा तत्काल यथास्थितिमा संसद्‍मा टेबुल गर्ने भन्‍नेबारे ऊ छलफलमै छ।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १९:४२

द्वन्द्वकालीन मुद्दा टुंग्याउन प्रधानमन्त्री नै 'अनिच्छुक' रहेको आयोग सदस्यको आरोप

‘सरकार नै द्वन्द्वकालीन घटनाका सिफारिस नल्याउनु भन्छ,’ उनले भने,‘ प्रधानमन्त्री द्वन्द्वकालीन घटनाका सिफारिस नल्याउनु भन्नुहुन्छ।’

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १८:५५

एमसीसीमा अमेरिकाले तान्यो चीन

नेपालमा एमसीसी विरोधी समूहलाई चीनले उचालेको आरोप लागिरहेका बेला अमेरिकाले नेपालका प्रधानमन्त्रीलगायत दलका नेताहरूसँग पनि सोही कुरा राखेपछि चीनलाई विवादमा तानिएको छ।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १८:१९

'सरकारी सम्पत्ति फिर्ता ल्याउन सकिनँ भने एक सेकेन्ड पनि पदमा बस्दिनँ'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १७:३०

कांग्रेसका १६ जिल्लाको अधिवेशन फागुन १३ गते

सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १६:२७

कार्यसम्पादन समितिमा शेखरको प्रस्ताव– कांग्रेसले कांग्रेसलाई नै भोट हाल्न पाउनुपर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पाँच बुँदे प्रस्ताव राखेका छन्।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १६:१०

एमाले एमसीसीप्रति नरम, गठबन्धनप्रति सधैं गरम

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ५५ अर्बको अमेरिकी अनुदान एमसीसी सहायता सम्झौताप्रति नरम देखिएको छ भने सत्तारुढ गठबन्धनप्रति गरम देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरूहरूलाई विभिन्न...

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १४:४८

ओलीले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

'२४ लाख डोज सानातिना कोठामा अट्दैन। ट्रकमा अड्दैन। यस्तो कुरा मन्त्री राजीनामा दिँदैन। कोही जिम्मेवार हुँदैन। कसैले प्रश्न उठाउँदैन,' ओलीले थपे, '२४ लाख डोज झ्वाम्म खायो। कुनै अप्ठेरो छैन। २४...

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १४:३७

सत्ता गठबन्धनका नेताको धोकापूर्ण र दुईजिब्रे चरित्र देखापर्‍यो : केपी शर्मा ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरूमा धोकापूर्ण र दुईजिब्रे चरित्र देखा परेको बताएका छन्। शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै...

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  १४:२४

एमसीसीलाई संसद्‍मा लगेर त्यहीँबाट 'दूधको दूध पानीको पानी' गर्नुपर्छ : महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका विषयमा भएको भ्रम चिर्न आग्रह गरेका छन्।