मंगलबार, भदौ २, २०८३

कांग्रेस सप्तरी सभापतिमा साह विजयी

नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी भएका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

सप्तरी- नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी भएका छन्।

गएको मंगलबार भएको चुनावको बिहीबार भएको मतगणनामा साह एक सय १६ मतान्तरले सभापतिमा विजयी भएका हुन्। साहले एक हजार एक सय ८६ मत पाउँदा उनका प्रतिस्पर्धी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरेका छन्। 

सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुन्।

प्रकाशित: Mar 11, 2022| 06:59 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...