मंगलबार, भदौ २, २०८३

निर्वाचन आयोगमा एउटा दलको दर्ता अस्वीकार

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन्। दर्ताका लागि ८० दलले निवेदन दिएकोमा ७९ दल मात्र दर्ता भएका आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ऋषि कट्टेल नेतृत्वको एउटा दल दर्ता हुन नसकेको बताएका छन्। उक्त दलको आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार भएको पौडेलले बताए।

प्रकाशित: Mar 11, 2022| 11:47 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...