बुधबार, भदौ ३, २०८३

कानुमन्त्री भन्छन्– न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशलाई महाभियोग

आइतबार, फागुन १, २०७८
कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन्।

राणाविरुद्धको महाअभियोगमा एमालेले साथ नदिने

आइतबार, फागुन १, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरारुद्धको महाअभियोग प्रस्तावमा साथ नदिने जनाएको छ।

यस्ता छन् प्रधानन्यायाधीश राणामाथि लागेका अभियोग [पूर्णपाठ]

आइतबार, फागुन १, २०७८
संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले सम्हाल्ने

कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले सम्हाल्ने

संघीय संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा जबरा स्वतः निलम्बनमा परेका छन्।
संसद् बैठक पुन: दुई दिनपछि धकेलियो

संसद् बैठक पुन: दुई दिनपछि धकेलियो

प्रतिनिधि सभाको २ फागुन सोमबार बस्ने भनिएको बैठक दुई दिन पछि धकेलिएको छ।
महाभियोग सम्बन्धी धारा १०१ मा के छ?

महाभियोग सम्बन्धी धारा १०१ मा के छ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएको छ।
संसद्को दुवै सदनबाट दुई तिहाइ बहुमतले पारित हुनुपर्छ महाभियोग, यस्तो छ प्रक्रिया

संसद्को दुवै सदनबाट दुई तिहाइ बहुमतले पारित हुनुपर्छ महाभियोग, यस्तो छ प्रक्रिया

संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
क्रान्तिको रक्षा र विकास गर्दै अघि बढौं : बाबुराम भट्टराई

क्रान्तिको रक्षा र विकास गर्दै अघि बढौं : बाबुराम भट्टराई

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनयुद्ध दिवसको शुभकामना दिएका छन्।
प्रकाशित
आइतबार, फागुन १, २०७८  १२:१०

प्रधानन्यायाधीश राणालाई २१ बुँदे महाभियोग

संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।

प्रकाशित
आइतबार, फागुन १, २०७८  १२:०५

प्रधानन्यायाधीश राणा स्वतः निलम्बित

संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।

प्रकाशित
आइतबार, फागुन १, २०७८  ११:४१

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुअघि देउवा, प्रचण्ड र नेपालको बैठक

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सकिएको छ।

प्रकाशित
आइतबार, फागुन १, २०७८  ११:२९

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको छ।

प्रकाशित
आइतबार, फागुन १, २०७८  ११:२४

एमालेबाट निष्कासित १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

नेकपा (एमाले)ले संसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तिनै सांसदको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

प्रकाशित
आइतबार, फागुन १, २०७८  ११:१५

एमसीसी टेबुल नगरे सभामुखले राजीनामा दिनुपर्छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबुल गर्ने बताएका छन्।

प्रकाशित
आइतबार, फागुन १, २०७८  ११:१५

मप्रतिको कोलाहल देख्दा हाँसो उठ्छ : कमल थापा

नयाँ दल दर्ताको तयारीमा रहेका नेता कमल थापाले पार्टी फुटायो, कसम तोड्यो जस्ता लान्छना लगाउँदै आफूमाथि भइरहेका टिप्पणीले हाँसो उठेको बताएका छन्।

प्रकाशित
आइतबार, फागुन १, २०७८  १०:१०

कांग्रेस कार्यसम्पादन समिति बैठकमा म्याद सकिएका भातृ संस्थाबारे निर्णय हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ।

प्रकाशित
आइतबार, फागुन १, २०७८  ०९:०९

एमसिसी बारे भ्रम फैलाउने काम भयो : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने काम भइरहेको बताएका छन्।

प्रकाशित
शनिबार, माघ २९, २०७८  २०:००

स्थानीय तहको उम्मेदवार छान्‍न राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति

स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिए।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १८:३०

एमसीसीका विषयमा निरर्थक विवाद सिर्जना : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्।

प्रकाशित
शनिबार, माघ २९, २०७८  १८:१०

स्थानीय निर्वाचनबारे आइतबारदेखि दैनिक 'प्रेस ब्रिफिङ'

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चारमाध्यमलाई जानकारी गराउने भएको छ।