बुधबार, भदौ ३, २०८३

सर्वदलीय बैठकपछि सभामुखले भने– एमसीसीबारे सबैका कुरा सुनें, निष्पक्ष निर्णय गर्छु

सोमबार, फागुन २, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने स्पष्ट पारेका छन्।

जबराविरुद्धको महाभियोगबारे एमालेभित्र मत बाझियो

सोमबार, फागुन २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले लगाएको महाभियोगमा समर्थन गर्ने वा विपक्षमा जानेबारे नेकपा एमाले दोधारमा देखिएको छ।

बैठकपछि योगेश भट्टराईको आरोप- सत्ता गठबन्धनले मुलुकलाई द्वन्द्वतिर लैजान खोजेको छ

सोमबार, फागुन २, २०७८
नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले देशलाई द्वन्द्वतिर लैजान सत्ता गठबन्धन उद्यत रहेको आरोप लगाएका छन्। एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता भट्टराईले यस्तो आरोप लगाएका हुन्।

'प्रधानन्यायाधीशलाई बोकेर हिँड्नुपर्छ भन्ने एमालेको मनसाय छैन'

'प्रधानन्यायाधीशलाई बोकेर हिँड्नुपर्छ भन्ने एमालेको मनसाय छैन'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिड्न नहुने धारणा राखेका छन्। एमाले संसदीय दलको बैठकमा उनले यस्तो धारणा राखेका हुन्।
एमाले बैठक : 'महाभियोग'बारे निर्णय गर्ने जिम्मा उच्च नेतृत्वलाई

एमाले बैठक : 'महाभियोग'बारे निर्णय गर्ने जिम्मा उच्च नेतृत्वलाई

नेकपा एमाले संसदीय दलले महाभियोगबारे निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
सभामुखले डाकेको सर्वदलीय बैठक सुरु, एमाले गएन

सभामुखले डाकेको सर्वदलीय बैठक सुरु, एमाले गएन

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सर्वदलीय बैठक सुरु भएको हो।
एमालेले महाअभियोग बारे सुझबुझपूर्ण निर्णय गर्छ : ओली

एमालेले महाअभियोग बारे सुझबुझपूर्ण निर्णय गर्छ : ओली

प्रमुख प्रतिपक्षी दल एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग गलत भएको बताएका छन्।
अब एमसीसी संसद‍्मा टेबुल हुन्छ : रामचन्द्र पौडेल

अब एमसीसी संसद‍्मा टेबुल हुन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन्।
प्रकाशित
सोमबार, फागुन २, २०७८  १४:०७

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले मंगलबार बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक आह्वान गरेको हो।

प्रकाशित
सोमबार, फागुन २, २०७८  ११:५४

सर्वोच्चको आदेशपछि हाजिर गर्न कार्यालय पुगे महानिर्देशक क्षत्री

सर्वोच्च अदालतको आदेशपछि नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षत्री कार्यालय पुगेका छन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  १०:२९

सभामुखसहित चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले

आज बस्न लागेको बैठकले सभामुख र न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, आनान्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध कसरी प्रस्तुत हुने भन्नेबारे ठोस छलफल हुने नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले...

प्रकाशित
सोमबार, फागुन २, २०७८  १०:२५

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे शेखर

पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका नेता कोइरालाले राष्ट्रपतिसँग भैटवार्ता गर्नूलाई अर्थपूर्ण रुपमा हेरिएको हो।

प्रकाशित
सोमबार, फागुन २, २०७८  १०:१४

एमालेले बहिस्कार गर्‍यो सभामुखले बोलाएको सर्वदलीय बैठक

तर, उक्त सर्वदलीय बैठकमा एमाले सहभागी नुहने भएको हो। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  ०९:३३

सत्ता गठबन्धन 'ठगबन्धन'हो : विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  ०९:२२

राणाविरुद्ध महाभियोग ल्याउनु गैर जिम्मेवारी : कमल थापा

राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठिक नभएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  ०७:५५

कायममुकायम प्रधानन्यायाधीशद्वारा 'फुलकोर्ट' बैठक आह्वान

महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  ०६:४१

एमाले संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ।

प्रकाशित
सोमबार, फागुन २, २०७८  ०६:३०

सभामुखले आह्वान गरे सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रकाशित
आइतबार, फागुन १, २०७८  २३:००

निर्वाचनलाई सफलतापूर्वक सम्पन्‍न गर्छौं : आयोग

आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ। आसन्‍न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ।

प्रकाशित
आइतबार, फागुन १, २०७८  २१:५०

माधव नेपालले भने - एमसीसी अगाडि बढाउन सकिँदैन

महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्‍न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशंका कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन...